विपी प्रतिष्ठानको छात्रावासमा तोडफोड गर्ने दुई जना पक्राउ

  • पुस १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान : धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको छात्रावासमा तोडफोड गरेको आरोपमा एक इन्टर्न डाक्टर सहति दुईजना पक्राउ परेका छन् ।

बिराटनगर महानगरपालिका वडा नं १३ स्थायी घर भई हाल प्रतिष्ठानको छात्रावासमा बस्दै आएका एमबीबीएस अध्ययनरत छात्र  इन्टर्न रोशन यादवले गए राति १०ः३० बजे मादक पदार्थ सेवन गरि सप्तरी भारदहका साथी केशव यादवलाइ प्रवेश गराई छात्रावासमा तोडफोड गरेका हुन् ।

छात्रावासमा विद्यार्थीबाहेक अन्य व्यतिmहरुलाई प्रवेश निष्ोध गरिएकोमा रोशनले साथिलाई छात्रावासमा प्रवेश गराई प्रतिष्ठानको झ्यला ,ढोका , सिसा तोडफोड गरि क्षति पु¥याएको भन्ने उजुरीको आधारमा दुवै जनालाई पक्राउ गरिएको इप्रका धरानका डिएसपी ज्ञान्द्रे बाहादुर बस्नेतले बताए ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रशासन बाट अनुमति लिइ थप अनुशन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved