कालिकोटकी नन्दा सग विवाह गर्दै रमेश प्रसाई

  • मंसिर १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ पब्लिक स्पीकर नेपालका बिजेता, प्रखर वक्ता तथा गायक रमेश प्रसाई विवाह बन्धनमा बाधिन लागेका छन् ।

काठमाडौंमा बालआश्रम चलाइरहेकी कालिकोटकी नन्दा सिंह सगँ रमेशले यहीँ मंसिर २२ गते धरानबाट विवाह गर्न लागेका हुन् ।उनिहरु केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

यता रमेशका साथि जिबन विष्टले पनि एउटै लगनमा विवाह गर्न लागेको छन् । १२ वर्षको मित्रताको उपज भन्दै जिबनले एउटै लगन एउटै मण्डपबाट विवाह गर्ने निधो गरेको बताएका छन् ।

विभिन्न समयमा समसामायिक विषयमा आफ्नो कुरा सामाजिक सञ्जालबाट व्यक्त गर्दै आएका रमेशका फ्यान फलोइङ राम्रो छ।

पछिल्लो समयमा इन्द्रेणी कार्यक्रममा कल्पना दाहालसगँको दोहोरीका कारण उनिहरुकोे प्रेम सम्बन्ध चर्चामा आएको थिए । तर उनले सम्बन्धको हल्लालाई हल्लामैै सिमित गर्दै नन्दा सग विवाह गर्न लागेका हुन् ।

उनले पछिल्ले समय गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीतले उनलाई झन चर्चामा ल्याएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved