नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

  • मंसिर १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान –सत्तारुढ दल नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवटारमा सुरु भएको छ ।

आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले राजनितिक प्रस्ताव पेश गर्ने कार्यक्रम तय भएको छ ।

गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले राजनितिक प्रतिवेदन पेश गरेका थिए ।
आज बस्ने सचिवालय बैठकमा सोही प्रतिवेदनको जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि मंसिर ३ गते बसेको बैठक १० दिनका लागि स्थगित भएको थियो ।

आजको बैठकले निकै महत्तवपूर्ण भएको जानकारहरु बताउदै आएका छन् । नेकपा भित्रको विवाद कुन मोडमा पुग्छ भन्ने आजको बैठकबाट तय हुने अड्कल काट्न थालिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved