चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आइतबार नेपाल आउँदै

  • मंसिर १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  चीनका रक्षामन्त्री वेइ फेङ्होको नेपाल भ्रमणको औपचारीक घोषण भएको छ । फोङ्हो एकदिने कार्यशील भ्रमणका लागि भोली आईतबार नेपाल आउने भएका हुन् ।

उनले नेपला भ्रमणका दौरान राष्ट्रपति ,प्रधानमन्त्रीसँग शिष्टचार भेट गर्ने तथा प्राधनसेनापति सँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

एकदिने कार्यशील भ्रमण सकेर उनी आइतबार साँझ नै स्वदेश फर्कने छन् ।

 

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved