धरान १५ बाट लागुऔषध कारोबारी एक युवा पक्राउ

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः धरान १५ बाट लागुऔषध सिहत एक कारोबारीलाई इलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ ।

धरान १५ गणतन्त्र मार्गमा बस्ने ३३ वर्षीय रवि तामाङलाई प्रहरीले बुधबार उनकै कोठाबाट पक्राउ गरेको हो ।

तामाङले आफ्नै कोठामा लागुऔषध सञ्चय गरि विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठा खानतलासी गर्ने क्रममा कोठा भित्रै कार्टुनमा लुका छिपाई राखेको लागुऔषध औषध सहित उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।

उनको साथबाट डाइलेक्स डिसि १०० एमएलको १६ थान र एउटा खाली बोतल वरामद भएको छ भने स्पास्मोप्रोक्सिभन प्लस ८४ क्याप्सुल र नाइट्रोसन १० लेखिएको १४ ट्याब्लेट पनि वरामद भएको प्रहरीले जनाएको छ ।

उनलाई लागुऔषध कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved