नेकपाको सचिवालय बैठक १० दिन सर्यो

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकपछि पार्टी प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताए ।

मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

यसअघि मंसिर १५ गते बस्ने भनिएको स्थायी कमिटी वैठक मंसिर १८ गतेका लागि सारिएको पनि उनले जानकारी दिए। यस्तै मंसिर २५ गते केन्द्रीय समिति वैठक बस्ने निर्णय पनि सचिवालय वैठकले गरेको छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved