भन्साल छलि गरि ल्याइएका सामानहरु पक्राउ

  • कार्तिक १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।

सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ ।

विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved