अवैध खेती गाँजा नष्ट

  • असोज २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । अवैध रुपमा लगाइएका गाँजा खेति नष्ट गर्ने उदयपुर जिल्ला प्रहरीले अभियाननै संचालन गरेको छ ।
उदयपुर स्थित रामपुर ठोक्सीला बाट खटिएको प्रहरीको टोलिले बेलका नगरपालिका वडा नम्बर ७ का विभिन्न स्थानमा लगाइएको तथा आफै उम्रिएको गाँजा नष्ट गरेको छ ।

करिब १ सय ७७ रोपनी क्षेत्रमा रहेको करिब २९ हजार ९ सय ५ वटा बोट गाँजा नष्ट गरेको प्रहरीले जनाएको छ ।

त्यसै गरि ताप्ली गाउँपालिका ५ मा आफै उम्रिएको करिब १५ सय बोट गाँजा नष्ट गरिएको जनाएको छ । गाँजा नष्ट गरिने अभियान निरन्तर भइरहने उदयपुर जिल्ला प्रहरी प्रमुख भिम दाहालले बताए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved