जुवा खालबाट साढे २ लाख नगद सहित ६ जना पक्राउ

  • असोज २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ । इटहरीका प्रदिप तामाङ सहित मोरङको बेलबारीबाट ६ जना जुवाडेहरु पक्राउ परेका छन् ।
बेलवारी नगरपालिकाको वडा नम्बर ४ का अशोक राईको घरमा जुवा खेलिरहेको अवश्थामा गत शुक्रबार उनीहरुलाई नगद २ लाख ५३ हजार २ सय ३५ रुपैया सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलबारी ३ का रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका सुजय गौतम, चन्द्र लिम्बू, दमक नगरपालिका ५ का धमेन्द्र राई, सुनसरीको इटहरी १ का प्रदीप तामाङ र धनुषा चारनाथ नगरपालिका ८ का पर्शुराम भुजेल रहेका छन् ।

जुवाको खालबाट नगद सहित एक सेट कौडा, तीन बुङ तास वरामद भएको छ भने उनीहरुको को २ च २८१९ नम्बरको स्कार्पियो, अनटेष्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर पनि वरामद भएको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved