ब्राउन सुगर सहित इटहरी एक जना पक्राउ

  • असोज २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । लागुऔषध ब्राउन सुगरको कारोबार गर्दै गरेको अवश्थामा प्रहरीले इटहरीका एक जनालाई पक्राउ गरेको छ ।
इटहरी ५ जनतावस्तीका वर्ष २३ का प्रविण राईलाई प्लाष्टिकमा पोका गरि राखेको अवश्थामा १५ ग्राम ४० मिलीग्राम र घरमा लुकाई राखेको २३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

बिक्रि वितरण भैरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलिले इटहरी ४ स्थित स्याभाले होटलबाट पक्राउ गरेको हो । प्लाष्टिकको टुक्रा बनाई छुट्टा छुट्टै पोका पारेर राखेको १६ वटा र घरको तलासी गर्दा २७ पोका ब्राउन सुगर पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट १ लाख ५० हजार रुपैया र १ थान मोबाइल पनि बरामद गरेको जनाएको छ ।
उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिक प्रक्रिया अघि बढाईएको जनाएको छ ।

 

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

मोरङ कारागारमा लागुऔ ...

विराटनगर/ मोरङ जिल्ला कारागारमा सजाय भोगिरहेका एक ...

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved