खाली चेक दिई नगद ठगि गर्ने पक्राउ

  • असोज २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । खाली चेक दिई नगद पैसा लिदै हिड्ने इटहरी ९ का एक जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
इटहरी ९ स्थित भोजपुर टोल बस्ने भोजपुरे ज्वेलर्सका संचालक वर्ष ३५ का माधव रिसाललाई प्रहरीले पक्राउ गरेको हो ।

इटहरीका स्थानीयलाई विभिन्न बहाना देखाउँदै नगद लिई खाली चेक दिदै ठगि गर्दै हिडेको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । असोज २१ गते इनरुवा ३ सखुवागाछि एरियामा लुकिछिपी बस्दै आएको अवश्थामा उनलाई पक्राउ गरेको हो । रिसाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिक ठगि गरेको अभियोगमा मुद्धा चलाइएको जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved