लागुऔषध सहित दुई जना पक्राउ

  • असोज २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले लागुऔषध पक्राउ गरेको छ ।

प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ७ स्थित वर्छवा चौक चाँदबेलामा लागुऔषध ल्याउने गरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । हरिनगर गाउँपालिका ७ कविलासा घुस्की बस्ने वर्ष १९ का उपेन्द्र सरदारले ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा सोही स्थान बस्ने वर्ष १६ का हरिशंकर सरदारले ल्याउँदै गरेको लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट डाइलेक्स डिसी १ सय एमएल ८९ बोतल, स्पास्मोप्रोक्सिनभोन ७ सय ६८ क्याप्सुल, निट्राभेट टेन ४ सय २० ट्याब्लेट, दुई थान मोबाइल बरामद गरिएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कानुनी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved