भारतबाट ल्याइदै गरेको अवैध चौपाया पक्राउ

  • असोज ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतबाट अवैधरुपमा ल्याइएका चौपायाहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीले मिनि ट्रकमा हालेर भारतबाट अवैध रुपमा ल्याउँदै गरेको २४ थान रागा सहित १ वटा पाडी बरामद गरेको हो ।
इनरुवा नगरपालिका वडा नम्बर ४ स्थित बसपार्क नजिकै पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र–१–०–२००१ ख ८१५६ नम्बरको मिनि ट्रकमा ल्याइएका चौपायाहरु पक्राउ गरेको प्रहरीले जनाएको छ । करिब २ लाख ४० हजार मुल्य बराबरको २४ थान रागा, १० हजार मुल्य बराबरको १ वटा पाडी र १५ लाख मुल्य बराबरको मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकका चालक इनरुवा ४ बस्ने वर्ष २८ का राजकुमार मण्डललाई पनि पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा पठाइएको जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved