प्रदेश सभामुख भण्डारीद्वारा संविधान दिवशको शुभकामना

  • असोज ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संविधान दिवसको अवसरमा प्रदेशसभाका सभामुख प्रदिप कुमार भण्डारिले शुभकामना दिएका छन् ।

असोज ३ गते आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संवैधानिक विकासको इतिहासमा देशले प्रथम पटक निर्वाचित जनप्रतिनिधी सम्मिलित संविधान सभाबाट संविधान प्राप्त गरेको ऐतिहासिक दिन संविधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

सन्देशमा लेखिएको छ, ञसंघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यम बाट लोकतन्त्र, मानवाधिकार, दिगो शान्तिको स्थापना गर्दै सुशासन, समृद्धि तथा विकासको आकांक्षालाई पुरा गर्ने आम नेपाली जनचाहनालाई साकार पार्न विभिन्न कालखण्डमा हुँदै आएका संघर्ष, आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुलाई स्मरण गर्दै हार्दिक सम्मान व्यक्त गर्दछु ।

झ नेपाली जनताको कठोर संघर्ष, त्याग, तथा बलिदानको उपलब्धिका रुपमा प्राप्त भएको संविधानको पूर्ण कार्यान्वयनद्धारा सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न पारस्परिक एकता सहिष्णुता, सहकार्य कायम गर्दै अगाडी बढ्नु आजको महत्वपूर्ण आवश्यकता रहेको उनले बताएका छन् ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved