बालिका बलात्कारको आरोपमा इटहरीबाट एक युवा पक्राउ

  • भदौ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 इटहरी । बालिका बलात्कारको अभियोगमा इटहरी ५ पचरुकी डेरा गरेर बस्ने प्रतिक राइ पक्राउ परेका छन । गत मंगलबार १२ वर्षिया बालिकालाइ पैसा दिने प्रलाेभनमा पारी जबरजस्ती बलात्कार गरेकाे घटना बाहिरिएपछि पिडित परिवारले दिएकाे किटानीकाे अाधारमा राइलाइ पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

भाेजपुर जिल्लाकाे षडानन्द गाउपालीका अन्तरगत दाेभाने घर भएका राइ इटहरी स्थित एक कलेजमा अध्ययनरत छन । घटनालाइ बाहिर ल्याए परिवार नै सिध्याउने धम्कि दिएपछि बालिकाले घटना लुकाएकि थिइन ।

बालिकालाइ केहि दिन यता निरास देखेपछि परिवारका सदस्यले ललाइ फकाइ गरेर साेध्दा घटना बाहिरिएकाे थियो । घटनाबारे थप अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved