इलाका प्रहरी कार्यलय धरानका ४ जना प्रहरी सहित धरानमा शुक्रबार २२ जनामा कोरोना पुष्टि

  • भदौ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान धरानमा शुक्रबार विहान थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै धरानमा धरानमा संक्रमतिको संख्या ३ सय ११ पुगेको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार आज थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार इलका प्रहरी कार्यलयका ५ जना थुनुवा २९ ,३४,२४ वर्षीय लागु औषध मुद्धामा पक्राउ परेका तिन जना पुरुष त्यसै गरि जबरजस्ति करणीको मुद्धामा पक्राउ परेका ४६ र ३३ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलका प्रहरी कार्यलय धरानमा कार्यरत ३२,२५,२३,र २० वर्षीय ४ जना प्रहरी जवानमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु कुन दर्जाका हुन भन्ने नखुलेको उनले बताए ।

यसैगरी धरान ४ का ३० वर्षीय पुरुष , धरान १५का ४३ वर्षीय पुरुष, ११ ४४ वर्षीय महिला , धरान ६की २७ वर्षीय महिला , १३ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।भारत बाट आएका धरान १९ मा बस्दै आएका २९ वर्षीय श्रीमान र २४ वर्षीय श्रीमतिमा संक्रमण पुष्टि भएको छ ।

धरान ७ मा रहेको बिफ टे«निङ सेन्टरमा ट्रेनिङ लिरहेका १९ , २३, २० , २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान को हेल्प डेक्समा स्वाब लिइएको प्रतिष्ठानमै कर्यारत ४५ , ४८ वर्षीय पुरुष मा संक्रमण पुष्टि भएको छ ।

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved