भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्राउ

  • भदौ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः  भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्रउ परेका छन् ।

रुख प्रकरणमा किटानि जाहेरी परेका ६ जना मध्ये ४ जनालाई वन कार्यलले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुख काट्न गएका श्रमिहरु रहेको सव–डिभिजन कार्यालय धरानका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन ।

वन समुहका अध्यक्ष वुद्धि तामाङले गत भदौं १८ गते नगर प्रमुख तिलक राई, वन समुहका कोषाध्यक्ष भीम बस्नेत , रुख काट्ने श्रमिकहरु शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद तामाङको नाममा जाहेरी दिएक थिए ।

तर, वन कार्यालयले भने काट्न जाने ४ जना श्रमिकलाई मात्र पक्राउ गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved