भन्सार छलि ल्याइएका ६७ बोरा युरिया मल पक्राउ

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैध युरिया मल भन्सार छलि ल्याउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

प्रहरीको टोलिले सुनसरीका विभिन्न स्थानबाट भन्सार छलि गरि ल्याइएका युरिया मल पक्राउ गरेको हो । प्रहरीका अनुसार करिब ६७ हजार मुल्य बराबरको ६७ बोरा युरिया मल पक्राउ गरेको छ ।

अवैध रुपमा ल्याइएका युरिया मल आवश्यक कारवाहीको लागि शुक्रबार भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जनाएको छ ।

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved