शंकास्पद मृत्यु भएका धरान ११ का वृद्धमा कोरोना पोजिटिभ पुष्टि

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको आशङ्का गरिएका सोमबार राती मृत्यु भएका धरान ११ का ६५ वर्षिय वृद्ध मा कोरोना पोजिटिभ पुष्टि भएको छ । सोमबार राती घरमै मृत्यु भएका वृद्ध मा ज्वरो र निमोनिया देखिएकोले आज विहानै धरान उपमहानगरपालिका स्वास्थ महाशाखाको टोलीले मृतकको स्वाब संकलन गरेको थियो। उनको पिसिआर रिपोर्ट मंगलबार ११ बजे पोजिटिभ पुष्टि भएको हो ।
 
मंगलबारे चोकदेखी विष्णुपादुका जाने बाटोमा रहेको भानु मार्गमा डेरा गरी बस्ने उनको हिजो साढे ६ बजेको समयमा मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिँदा पनि उनी गाउँ मा डुल्ने गरेका थिए । त्यसैले वडाबासी त्रसित बनेका छन । संक्रमितको मृत्यु घरमै भएकाले उनको शब कसरी ब्यबस्थापन गर्ने भन्ने बिषय चुनौतीपूर्ण बनेको छ ।
 
अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितलाइ अस्पतालले नै ब्यबस्थापन गर्छ तर वृद्ध को मृत्यु घरमै भएकाले ब्यबस्थापन गर्न समस्या भएको छ । वृद्ध आफ्नो भाइको परिवारसंग बस्दै आएका छन । उनको भाइको परिवारमा श्रीमती र २ जना बालबालिका रहेका छन् ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved