धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु

  • भदौ ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिरहाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार प्रदेश नम्बर २ सिरहा नगरपालिका वडा नं २का ५५ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचरका क्रममा ६ः४५ मा मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकमा उच्च रक्तचापको समस्या रहेको र २० वर्ष अगाडी क्षयरोगको औषधि १८ महिना सेवन गरेको बताएका छन् ।
उनका अनुसार अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरो आएपछि भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनको ७ गते रिपोर्ट पोजेटिभ आएको र उनलाई प्रतिष्ठानको कोभिड १९ उपचार केन्द«मा सरिएको उनलाई थप समस्या देखिए पछि दुई दिन अघि देखि आइ सि यु मा भर्ना गरिएको थियो ।

यो सँगै प्रतिष्ठानमामा १३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved