अवैध रुपमा ल्याउँदै गरेको हरियो मटर बरामद

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको हरियो मटर र लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।

सोमबार सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ६ मा अवैधानिक रुपमा भिजिटिएस अनलाईन बिल नभई भारतीय बजारबाट ल्याउँदै गरेको हरियो मटर बरामद गरेको छ । देवानगंज ३ का नरेश मेहताले चलाएको को १ च ५५९९ नम्बरको पिकअप गाडी सहित ११ सय केजी हरियो मटर प्रहरीले बरामद गरेको हो ।

५ लाख मुल्य बराबरको पिकअप गाडि र १ लाख १० हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको जनाएको छ । बरामद सामानहरु सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved