हतियार देखाउँदै आतंक मच्चाउने ३ जना पक्राउ

  • भदौ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धारिलो हतियार देखाउँदै आतंक मच्चाउने धरानका ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
गत आइतबार साँझ धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई धारिलो हतियार देखाउँदै कुटपिट भएको थियो ।

कुटपिट गर्नेहरुलाई खोजि गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् ।

उनीहरुलाई सोमबार साँझ धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ गरेको हो । तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved