लागू औषध सहित केराबारीमा शसस्त्रद्वारा ३ जना पक्राउ

  • भदौ ८, २०७७
  • "राम रेप्चुङ राई"
alt

याङ्शिला । लागुपदार्थको अबैध कारोबार गर्ने ३ जनालाइ केराबारिको शसस्त्र प्रहरी टोलिले पक्राउ गरेको छ । 

गस्तिमा रहेका शसस्त्रको टोलिले केराबारी ६ मुगु पुल नजिकैबाट डाइजोपाम एबिल र लुपिजेन्सि जस्ता लागु औषधि सहित ३ जनालाइ पक्राउ गरेको हो।
केराबारी ५ बस्ने बर्ष २२ का रुकेश राइ, धरान उपमहानगरपालिका ८ बस्ने बर्ष ३० का अभिनय र सोही स्थान बस्ने बर्ष २० का उत्सब लिम्बु रहेका छन्। उनिहरुलाइ लागू औषध मुद्धामा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।
मोरङ र सुनसरीको सिमानामा रहेको चोक्टीमा स्थानीय र शसस्त्रको टोलिले याङशिलामा नयाँ प्रबेश गर्ने हरुलाइ चेकजाँच गर्दै आएका थिए । सोही क्रममा चेकजाँच को क्रममा उनिहरुलाइ पक्राउ गरेको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved