जबरजस्ती करणी मुद्दामा भोक्रहाका एक युवा पक्राउ

  • भदौ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जबरजस्ती मुद्दामा सुनसरी भोक्राहाका एक युवालाइ इलाका प्रहरी कार्यलय धरानले भोक्रहाका एक युवालाइ पक्राउ गरेको छ ।

फकाएर मोरङबाट धरान ल्याएर जबरजस्ति करणी गरेको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ ठेगाना भएपनि रामधुनी ५ झुम्का बस्ने ४६ बर्षीय मोहमद ईर्साद अलामलाई पक्राउ गरेको हो ।

उनले साउन २६ गते मोरङकी १६ बर्षीय एक बालिकालाई धरान १८ स्थित कान्तिपुर नामक होटलमा ललाईफकाई ल्याएको र जर्बजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले आइतबार उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरी परेपछि मोहमदलाई पक्राउ गरि जर्बजस्ती सोमबार करणी मुद्दाको अनुसन्धानको लागि आज म्याद थप गरिएको पनि ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved