थारु जगतको सुपरस्टार सन्जु बाबाको नेपाली म्युजिक भिडियो आउदै

  • भदौ १, २०७७
  • " चन्दन रौनियार"
alt

 दुहबीमा नयाँ मुजिक भिडियो अनलाइन थारु डान्ससिंङ स्टारको कन्सेप्ट डारेक्टर थारू चलचित्र क्षेत्रका सुपर स्टार ‘सञ्जु बाबा’ नेपाली म्युजिक भिडियाे मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन् । गायक प्रभु चाैधरीकाे ‘आँखा छाेपि रूनु पर्याे’ बाेलकाे गीतमा उनि संगै माया शेर्पालाइ पनि देख्न सकिन्छ । लकडाउनकाे याे विसम परिस्थितीमा बिहिबार नै सुटिङका सम्पुर्ण कामहरू सकिएकाे छ।

अब आउने केही दिनमे गीत रिलिज हुने बताइएको छ । ‘सञ्जु बाबा’ काे आफ्नै यूट्युब च्यानल मार्फत रिलिज गरिने साे गीतमा पुजा चाैधरी निर्माता रहेकी छिन् भने शब्द संगित प्रभु चाैधरीकाे रहेकाे छ । बिट्स स्टुडियाे बिराटनगरका सुरज श्रेष्ठले एरेन्ज गरेकाे याे गीतमा प्राण भन्दा प्यारी आफ्नो प्रेमिकाले छाेडेर जाँदा उनिसंग विताएका पलहरू सम्झीदै राेएका दृश्यहरू देख्न सकिन्छ।

गीतकारले आफ्नो प्रियसीकाे बियाेगमा तड्पिरहेकाे पात्रकाे चित्रण गर्न खाेजेका छन् जसमा ‘सञ्जु बाबा’ ले आफ्नो बेजाेड प्रस्तुती दिएका छन् । यसअघि पनि उनले ओई डल्ली बाेलकाे नेपाली म्युजिक भिडियाेमा अभिनय गरिसकेका छन् ।यी म्युजिक भिडियोमा मिडिया पाटनर प्रतिक्षण दैनिक , जनशताब्दी दैनिक , कोचिला एफेम,पुर्वले न्युज ,पिबिएम न्युज डटकम ,लगायत मिडिया हरु रहेका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved