भन्सार छलि गरि ल्याएको ८० बोरा सुर्ति बरामद

  • साउन २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भन्सार छलि गरी ल्याइएको ८० बोरा तयारी खैनी (सुर्ती) सुनसरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

मंगलबार बिहान भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलि गरि ठुलो मात्रामा खैनी भण्डारण गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा गएको टोलिले तयारी खैनी ५८ बोरा र खुल्ला खैनि २२ बोरा बरामद गरेको हो । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ५ मा भण्डारण गरि राखएको अवश्थामा सुर्ति पक्राउ गरेको जनाएको छ । बरामद भएका सुर्तिको मुल्य स्थानीय बजार अनुसार ४ लाख रुपैया पर्ने प्रहरीले जनाएको छ । थप आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जनाएको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved