विराटनगरमा सनराईज बैंकक कर्मचारीद्वारा कार्यकक्षमै विष सेवन

  • साउन २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सनराईज बैंक विराटनगर शाखाकी एक कर्मचारीले बैंकको कार्यकक्षमै विष सेवन गरेकी छन् ।
विराटनगर–७ मा अवस्थित सनराइज बैंकको शाखा कार्यालयमा कार्यरत विराटनगर–८ की ३० वर्षीय सनाज खतिवडा बुधबार मुसा मार्ने बिष सेवन गरेको अवस्थामा फेला परेपछि उपचारको लागि नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनी बैंकको कर्जा विभागमा कार्यरत हुन ।

उनले ‘लुवान’ नामक विषाधी सेवन गरेको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार बिषादी सेवन गरेपछि बेहोस भएकी खतिवडालाई बैंकका कर्मचारीहरूले अस्पताल पुर्याएका थिए ।

घटनास्थलबाट प्रहरीले लुवान नामक विषादी र ब्लेड पनि बरामद गरेको छ । प्रहरीले बैंकको सिसी टिभी फुटेज झिकेर घटनाको अनुसन्धान सुरू गरिएको जनाएको छ । शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा पठाइएको छ । मृतकको हात पनि ब्लेडले काटिएको अवस्थामा भेटिएको छ ।sunrise

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved