ज्यान मार्ने मुद्धामा फरार उदयपुरका २ अभियुक्त पक्राउ

  • साउन १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । ६ वर्ष अघि उदयपुर जिल्ला अदालतले ज्यान मार्ने मुद्धामा कैद सजाय फैसला गरेको फरार २ अभियुक्तलाई उदयपुर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अदालतमा पठाएको छ ।

गत साउन ११ गते इलाका प्रहरी कार्यालय बेल्टारको टोलिले फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । २०७१ साल कात्तिक ९ गते जिल्ला अदालतले उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ को भालुखोपका वर्ष २८ का धन बहादुर राई र वर्ष २५ का अमर राईलाई ज्यान मार्ने उद्योग मुद्धामा ५/५ वर्ष कैद सजाय सुनाएको थियो ।

सोही समय देखि दुवै अभियुक्त फरार रहेका थिए । घरमै लुकिछिपी बसिरहेको अवश्थामा विशेष सुचनाको आधारमा प्रहरीले घर बाटै पक्राउ गरि कैद भुक्तानका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको हो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved