एक ट्याक्टर गोलिया बरामद

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रहरीले मोरङको कटहरीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

गएराति कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सिआरभी टोली कटहरीले काठ बरामद गरेको हो ।

कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसबारे आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङमा बुझाउनपहल भई रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved