चेक अनादार मुद्धामा फरार धरानका एक युवा जेल चलान

  • साउन ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । चेक अनादर मुद्धामा फरार रहेका धरानका एक युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी जेल चलान गरेको छ ।

झापा जिल्लाको गौरादह नगरपालिकाको वडा नम्बर ६ घर भई हाल धरानको वडा नम्बर १६ बस्दै आएका प्रकाश सम्बाहाम्फेलाई प्रहरीले पक्राउ गरि कैद भुक्तानका लागि नक्खु कारागार पठाएको छ । काजलदिप राणाले दिएको चेक अनादार (बिगो) मुद्धामा ललितपुर जिल्ला अदालतले गत चैत्र ७ गते र्दुइ वर्ष कैद ठहर गर्दै फैसला सुनाएको थियो ।

उनी सोही समय देखि फरार रहेका थिए । इलाका प्रहरी कार्यालय धरानले उनलाई शनिबार पक्राउ गरि कैद जरिवाना असुल उपरको लागि ललितपुर जिल्ला अदालत पठाइएकोमा आजै कैद भुक्तानका लागि नक्खु कारागार पठाइएको प्रहरीले जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved