प्रेस्कीप्सन बिनाको औषधी सहित सुबास राई पक्राउ

  • साउन २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / लागुपदार्थ रुपमा प्रयोग गर्न सकिने फर्मुला औषधी सहित धरान ५ का सुबास राईलाई प्रहरीले पक्राउ गरेको छ ।
धरानको वडा नम्बर ५ स्थित देउराली बस्ने २७ वर्षिय राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । प्रेस्कीप्सन बिना अवैध औषधी कारोबार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई विहिबार पक्राउ गरेको हो ।

उनको घरमा खानतलासी गर्दा कोठा भित्र टिनको बाकसमा लुकाएर राखेको अवश्थामा ट्रामाडोर हाइड्रोक्लोराइड लेखिएको ३ सय ८३ चक्की र स्पाज्मिड लेखिएको ३ सय २२ चक्की औषधी प्रहरीले बरामद गरेको हो ।

उनलाई थप अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ भने बरामद औषधी आवश्यक कारवाहीका लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको ईप्रका धरानका प्रमुख ज्ञानेन्द्र बस्नेतले बताए ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved