बडीगार्ड आत्महत्या प्रकरणः श्रीमती र प्रेमी पक्राउ

  • असार २९, २०७७
  • " तेजबहादुर बन"
alt फाइल फोटो

 इटहरी । गत असार १६ गते जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले गरेको आत्महत्या प्रकरणमा  श्रीमती र उनका प्रेमिलाइ प्रहरीले पक्राउ गरी आत्महत्या दुरूत्साहन मुद्धा चलाइएको छ ।

मृतक खतिवडाले श्रीमती दीक्षा खतिवडाको चालचलन ठिक नभएको र परपुरूष संग अवैध सम्बन्ध रहेको जानकारी पाएर पटक पटक सम्झाउदा नलागेपछि अन्तत आफैले आत्महत्याको बाटो रोजेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।

आत्महत्या दुरूत्साहन अन्तरगत श्रीमती खतिवडालाइ श्रीमानको काम सकेको १३ दिनमा पक्राउ गरिएको हो भने उनका प्रेमी उर्लाबारी ९ कै विशाल तामाङलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए ।

प्रहरी नियन्त्रणमा रहेका दुवैजनालाइ आत्महत्या दुरूत्साहन अन्तरगत मुद्धा चलाइएको एसपी थापाले बताए । खतिवडाले १६ असारमा अदालत परिसरको छतमा आफैले बोक्ने पेस्तोलबाट कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved