निरन्तरको बर्षा ले सप्तकोशी को बहाव बढदै

  • असार २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान/  बिहिबार देखि परेको निरन्तर को वर्षाले सप्तकोशी नदिको बहाव बढदै गएको छ ।

कोशी ब्यारेजस्थित नेपाल प्रहरीका अनुसार सुक्रबार बिहान ८ बजे गरिएको मापन अनुसार २ लाख ७ हजार ५१५ प्रतिसेकेन्ड क्यूसेक पानीको वहाव पुगेको छ ।

यस बर्ष कै उच्च मापन गरियको छ । यसअघि असार १२ गते पनि कोशीमा वहाव १ लाख ७७ हजार ७२० प्रतिसेकेन्ड क्यूसेक पुगेको थियो ।

त्यसपछि निरन्तर घट्दै गएर १ लाख १२ हजारमा झरेको थियो । तर, हिजो साँझदेखि भने निरन्तर बढ्दै गएको असई खत्रीले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजमा रहेको ५६ वटा ढोकाममध्ये ३० वटा खोलिएको छ ।

कोशीमा पानीको बहाब डेढ लाख मापन गरिए पनि रातो बत्ति बालेर सर्वसाधारणहरुलाई सचेत गराउने गरिन्छ ।

यस्तै, २ लाख कटेपछि दोस्रो रातो बत्ति बल्छ भने पानीको वहाव ३ लाख नाघे पछि बीचमा पनि अर्को बत्ति बल्छ भने रातो झण्डा पनि राखिन्छ ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved