कृषकहरुलाई अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण

  • असार २६, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा फलफुलका ८ हजार भन्दा बढी बिरुवा वितरण गरेको छ ।

नगर क्षेत्र भित्रका करिब ९ सय किसानलाई फलफुलका ८ हजार ५ सय बिरुवा प्रदान गरिएको हो । कृषकहरुलाई फलफुल खेतीमा आकर्षित गराउँदै उत्पादन बढाउन सहयोग पुर्याउने उद्देश्यले बिरुवा वितरण गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।

कृषकहरुलाई कागतीका २ हजार ५ सय, एबोकाडोको १ हजार ८ सय, आँपको १ हजार ३ सय, लिचिको १ हजार, सुन्तलाको १ हजार र किबीको ६ सय बिरुवा अनुदानमा वितरण गरिएको छ ।

त्यस्तैगरी ड्रागनफलका ३ सय बिरुवा निःशुल्क वितरण गरिएको छ ।

नगरपालिकाले रामेछाप र धनकुटाका विभिन्न स्थानबाट बिरुवा खरिद गरी कृषकहरुलाई छुटमा वितरण गरेको हो ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved