आइतबार देखि छोटो दुरीका सवारी साधन चल्ने

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । सरकारले कोरोना महामारी र लकडाउनसँगै बन्द भएका सार्वजनिक यातायात आइतबारदेखि चल्न दिने भएको छ ।

संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सुरक्षाको उपाय अपनाउदै सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदकोे बिहीबार बसेको बैठकले पचास प्रतिशत भाडा वृद्धि गरी सवारी चलाउन पाउने निर्णय गरेको छ ।

सवारी साधनले यात्रु क्षमताको पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय बैठकले गरेको छ ।

सवारी साधनको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ ।

चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्ने प्रवक्ता युवराज खतिवडाले बताए ।

सरकारका प्रवक्ता खतिवडाका अनुसार अब उप्रान्त जोरबिजोर प्रणालीमा सञ्‍चालन हुने निजी सवारीसाधनमा ड्राइभरसहित तीनजना यात्रा गर्न पाउनेछन् र पाँच वर्षसम्मका बालबालिकाको संख्या भने गणना नहुने भएको छ ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved