काठमाडौँ / नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बिहिवार गृहसचिव महेश्वर न्यौपानेले एक आयोजना समारोह गरी दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपालको २८ औँ प्रहरी महानिरीक्षकमा बैठकले बढुवा गरेको थियो ।
बुधबारदेखि प्रहरीको नेतृत्व नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षत्रीले सम्हालेका छन् ।
थापा २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् ।