बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकमा पहिरो खस्यो

  • असार २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल तस्वीर

बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा पहिरोले २३ जना बेपत्ता भएका छन् भने १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा धन जनको ठुलो क्षति पुर्याएको छ ।

गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १५ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूको सेना,प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेका छन् ।

सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि नदि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।

 

 

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved