नेपालको २८ औँ प्रहरी महानिरीक्षकमा शैलेश थापा

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ / नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्रीलाई आज मंगलबार एआईजी थापालाई प्रहरी महानिरीक्षक ९आइजीपी० मा सोमबार बसेको बैठकले थापालाई बढुवा गरेको हो ।बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् ।
आईजीपीको प्रतिष्पर्धामा अर्का प्रतिष्प्रधि एआइजी हरी पाल पनि थिए ।
पाल र थापा दुवै जना २०४९ सालमा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० बाट प्रवेश गरेका हुन् ।
अब उनले २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन्।
थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरी, झापा,कास्की र प्रहरी प्रवक्ता लगायतका महत्वपुर्ण कमान्ड सम्हालेका थिए । थापा काठमाडौँको भक्तपुरमा जन्मिएका हुन ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved