पार्टी बिभाजन रोक्न पदको आहुती दिन नेताहरू तयार हुनुपर्यो – युवा नेता रिजाल

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । नेकपाका युवा नेता राम प्रसाद रिजालले अब पनि पार्टि बिभाजन भए देश उल्टो दिशामा चल्ने बताएका छन ।

गृह जिल्ला सुनसरी आइपुगेका नेकपाका युवा नेता रिजालले इटहरीमा सञ्चारकर्मिहरू संग कुरा गर्दै अहिलेको वर्तमान अवस्थामा पार्टि बिभाजन हुन नहुने औल्याउदै केहि कारणवस पार्टी बिभाजन भइहाले मुलुकले नै हार्ने बताएका हुन ।

उनले पार्टी बिभाजन रोक्न पदको आहुति दिन नेताहरू तयार हुनुपर्ने समेत बताएका हुन ।

युवा नेता रिजालले फुट्न र विभाजन हुन् एमाले र माओवादी मिलेर नेकपा बनेको नभएकोले पार्टी एकता जोगाउन आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्याग गर्नसक्नुपर्ने उनले बताए ।

नेकपा बलियो नभई ठुलो त्याग र बलिदानबाट प्राप्त उपलव्धिहरु गणतंत्र संघियता र अन्तमा व्यवस्था नै समाप्त हुने नेता रिजालको तर्क छ ।

पद भन्दा पार्टी ठुलो र पार्टी भन्दा मुलुक ठुलो भएकोले मुलुकलाई र अहिलेको व्यवस्था लाई जोगाउन पदको आहुति दिनुपर्दा झन नेताहरु महान हुने सानो नहुने नेता रिजालको सुझाव छ ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved