‘हामी छौं साथ, छ हातमा हात’ शिव लामिछानेको म्युजिक भिडियो सार्वजनिक (भिडियोको लिङक सहित)

  • असार २२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणले थलिएको विश्वलाई नै जागरण गराउन गायक शिव लामिछानेले ‘हामी छौं, साथ छ, हातमा हात छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
कोरोना प्रकोपबाट बच्न सबै नेपाली एक हुन आव्हान गरिएको म्युजिक भिडियो गायम लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेतीले भिडियो सम्पादन गरेका छन् । भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी, हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुलाई संलग्न गराइएको छ । महामारीको प्रकोपले देशको अर्थ, राजनीतिमा संकट छाइरहेको अवश्थामा सबै नेपालीहरुको मुहारमा उज्यालो ल्याउने प्रयास स्वरुप म्युजिक भिडियो सार्वजनिक गरिएको उनले बताए ।
गितको पुर्ण अंश
एउटै छ सुर्य हाम्रो
एउटै छ चन्द्रमा
बद्लिनु छ परे भने
परिस्थिति मिलिजुलि
सपार्नु पर्छ छोरा बनि
समाल्नुनि छ हाम्रो यो देश लाई

हामिछौं साथ छ हातमा हात
मिलांउदै जो कांधमा कांध

हेर ती आंखा हरुमा
आसा हरु कति छन्
पढ यी हत्केला हरु
भविश्य आफै बनाउने छौ
आज नै हो यो आयो दिन
संसार लाई देखाउने
हाम्रो श्रम हाम्रो काम
यहि हो हाम्रो उन्नति

हामी छौं साथ छ हातमा हात
मिलांउदै जो कांधमा कांध

म्युजिक भिडियो लिंक : https://youtu=be/62PAzoM53iI

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved