रोटरी क्लब विराटनगर मिडटाउनमा भट्टराई

  • असार २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । रोटरी क्बल विराटनगर मिडटाउनको अध्यक्षमा पूण्य भट्टराई चयन भएका छन् । उनी होटल व्यवसायी हुन ।

रोटरीको १९ औं पदस्थापन कार्यक्रममार्फत उनले जिम्मेवारी सम्हालेका छन् ।

रोटरी क्लब आफ विराटनगर मिडटाउनमा ५२ जना सदस्य रहेका छन् । क्बलको भावि अध्यक्षमा जयकमल अग्रवाल चयन भएका छन ।

यसैगरी क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिव नविन भट्टराई, कोषाध्यक्षमा गिरिराज बस्नेत र निर्देशकमा श्रवण कुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काब्रा,केशरीचन्द बोथरा, नरेस वंशल छन् ।

यस्तै सदस्यहरूमा अश्विनी वंशल, निश्चल अधिकारी, बाबुराम नेउपाने, सुरज श्रेष्ठ, किरण ढुङ्गेल, सुजन सिक्देल छन् ।

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved