छुरा प्रहार गरी फरार भएका धरान १५ का निश्चल लिम्बु पक्राउ

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / छुरा प्रहार गरि घाईते बनाएर फरार रहेका धरान १५ का १८ वर्षीय निश्चल लिम्बुलाई ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ ।

उनले गत बैशाख ५ गते रातको करिब ९ ४५ तिर धरान वडा नम्बर १५मा बस्दै आएका केशब राईलाई उनकै घर अगाडी पेट लगायत शरीरको विभिन्न भागमा छुर प्रहार गरि गम्भिर घाईते बनाएर, फरार भएका थिए ।

पिडितले उनि विरुद्द ज्यान मार्ने उद्ययोगमा मुद्दा दर्ता गराए पछि प्रहरीले उनले गत शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved