सदावहार मिडिया प्रालिले गर्यो वृक्षारोपण

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र । राष्ट्रिय बृक्षारोपण दिवसलाई प्रबर्द्धन गर्ने उद्देश्यले आज पुर्वका विभिन्न स्थान सहित सुनसरीको बराहक्षेत्र स्थित सदाबहार मिडिया प्रालिले आफ्नो कार्यक्षेत्र परिसरमा अर्जुन, अशोक, आँप, लिची लगाएतका बिरुवा बृक्षारोपण गरेको छ।

बराहक्षेत्रमा शिघ्र समुदघाटन हुन लागेको सदाबहार मिडिया प्रालिका निर्देशक बिजयकुमार राउतले बोट बिरुवा रोप्दा बाताबरण संरक्षण र फलफूल उत्पादनमा आत्मनिर्भर हुने बताए। राउत मिडिया नेपाल प्रदेश नम्बर एकका अध्यक्ष समेत हुन।

नेपाल सरकार द्वारा असार १४ गतेलाई राष्ट्रिय बृक्षारोपण दिवस दिवस घोषणा गरेको छ भने प्रदेश नं १ सरकारले प्रदेशब्यापी रुपमा आउदो दशक भरी फलफूलका बृक्षारोपण गर्ने निति अनुसार आज देशका विभिन्न स्थानहरुमा बृक्षारोपण गरिएको छ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved