नयाँ ब्यान्ड ‘समकालीन’ को डेब्यु सिंगल “लाहुर“ सार्वजनिक

  • असार १०, २०८३
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत “लाहुर“ मार्फत बलियो उपस्थिति जनाएको छ।

“लाहुर“ निराशा, संघर्ष र आशाको एउटा यस्तो मिश्रित भावनाबाट जन्मिएको सिर्जना हो, जसको पृष्ठभूमि निकै मर्माहत र प्रेरणादायी छ। संगीतप्रतिको अगाध प्रेमलाई अन्तिम एकपटक पूर्ण रूपमा अभिव्यक्त गर्ने उद्देश्यका साथ ब्यान्डका सदस्यहरूले यो गीत तयार पारेका थिए।

तर, संयोगवश त्यही अन्तिम प्रयास नै आज ब्यान्डका लागि एउटा उत्साहजनक र नयाँ सुरुवात बन्न पुगेको छ।

आफ्नो पहिलो सिर्जना “लाहुर“ श्रोतामाझ ल्याएसँगै, समकालीन आगामी दिनहरूमा अझ धेरै उत्कृष्ट र मौलिक सिर्जनाहरू पस्कने तयारीमा जुटिसकेको छ।

ब्यान्डका सदस्यहरू भन्छन्, "हाम्रो यो यात्रालाई यहाँसम्म ल्याउनुहुने सम्पूर्ण शुभेच्छुक, श्रोता र समर्थकहरूको माया र साथप्रति हामी कृतज्ञ छौँ।

तपाईंहरूको यही विश्वासले हाम्रो आगामी सांगीतिक यात्रा अझ अगाडि बढ्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ।"

समकालीन आबद्ध कलाकारहरू:

भोकल: नवराज थापा क्षेत्री

बेस: सरिन के.सी.

ड्रम्स: निकेश मान जोशी

गिटार: क्षितिज शेरचन

गिटार: प्रज्वल श्रेष्ठ

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

यातायात व्यवस्था कार ...

  काठमाण्डौं/ सवारी साधनको कागजात नविकरण गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved