चोरी भएका मोबाइल फिर्ता

  • असार १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार हराएका तथा चोरी भएका बिभिन्न मोडलका मोबाइल सेटहरू सम्बन्धित धनिहरूलाइ बुझाएको छ ।

आइतबार प्रहरी कार्यालय परिषरमा पत्रकारहरू माझ सो मोबाइलहरू सम्बन्धित धनिलाइ बुझाएको हो । प्रहरीले बिभिन्न समयमा हराएको वा चोरी भएका ४५ थान मोवाइल सेट फेला पारी मोबाइल धनीहरूलाइ बुझाएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २ सय ३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।
माया मारिसकेको मोवाइल पुनः पाउदा सम्बन्धित धनीहरूले प्रहरीको काम प्रति खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved