हिलाम्मे सडकले आवत जावत समस्या

  • असार १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । मोरङको रंगेली नगरपालिका ८ को दर्वेशा सडक अविरल वर्षाका कारण हिलाम्मे भएको छ ।

विधुत प्राधिकरण अगाडिको सडक अहिले हिलाम्मे भई हिंडडुलमै समस्या भएको छ । सडक निर्माणको छेउमा थुपारिएको माटोका कारण सडकमा खपीनसक्नु हिलो भएको स्थानीयले गुनासो गरेका छन् ।
सडक निर्माणको जिम्मेवारी रायमाझी रभिमेश्वर जेभी भक्तपुरले गरिरहेको छ । हिलोका कारण स्थानीयलाई आवत जावतमा नै समस्या झेल्नुपरेको छ । ठेकेदारले वाईपास बाटोसमेत नबनाईं दिंदा स्थानीयले पाउनुसम्म दुःख पाएको स्थानीय उमाशंकर चौधरीले बताए । भने,“सडकको हिलोमासाईकल, मोटरसाईकल कुदाउन त समस्या छ । पैदल यात्रीहरुलाई समेत आवत जावत मा निकै कठिनाई भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले कूल ४१ करोडौं १९ लाख १२ हजार ८ सय ९५ बजेटमा सडको निर्माणको लागि ठेक्का लगाएको हो ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved