कट्नु खोलामा पुरुषको शव भेटियो

  • असार १३, २०७७
  • "कोशीपत्र संवाददाता"
alt

विराटनगर । मोरङको रतुवामाईमा खोलामा डुबेको एक पुरुषको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका–५ सौठा गोबिन्दपुर सडक खण्डमा पर्ने कट्नु  खोलामा शनिबार बेबारिसे अवस्थामा स्थनीयले शव तैरिंदै गरेको देखेका थिए ।

स्थानीयले इलाका प्रहरी कार्यलय सिजुवालाई जानकारी गराएपछि प्रहरीको टोली पुगेको थियो ।

अन्दाजी ३५ वर्षको तराई मुलको जस्तो देखिने पुरुषको शव रंगेली अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको प्रहरीले जनाएको छ ।

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved