सार्वजनिक भयो अभिनेता सुशान्तको पोस्टमार्टम रिपोर्ट

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं / भारतीय चर्चित अभिनेता सुशान्त सिहं राजपुतले गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घर झुडिएर आत्महत्या गरेका थिए ।

उक्त घटना पश्चात बलिउड जगतमा नेपोटिज्म को विषयमा बहस सुरु भएको छ । उनका समर्थक तथा केही सहकर्मीहरुले उनको आत्महत्या नभई हत्या भएको बताउदै आएका थिए ।

उक्त कुराले बलिउड जगतमा नेपोटिजमको बहस चर्किएको थियो । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो ।

निधन भएको ११ औं दिनमा उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

पोष्टमार्टममा ५ जना भारतीय डाक्टरहरु सहभागी भएको भारतीय सञ्चारमाध्यमहरुले बाताएका छन् ।

 

 
 

 

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved