धरानको कार्यपालिका बैठकमा काङग्रेसको गुन्डागर्दी शैली , मेयरले आत्माआलोचना नगरे सम्म बैठक बहिष्कार

  • असार ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नगरसभाको अन्तिम तयारिको लागि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक मा नेपाली काङ्ग्रेस निकट वडाध्यक्षयले गुन्डागर्दी शैलिमा बैठक भाड्न खोज्दा पनि मेयरले रुलिङ नगरेको भन्दै माफी नमागे सम्म बैठक बहिष्कार कार गरेका छन् ।

मङलबार साझ बसेको बैठक मा काङ्ग्रेस निकट वडाध्यक्षले नेकपा निकट वडाध्यक्षले आइतबार बुझाएको बजेट सिलिङ पेश गर्दा बजेट सिलिङ च्यातिदिदै अपशब्द प्रयोग गरेको बैठक बहिष्कार गरेको थिए ।

टेबल ठोक्ने, अपशब्द प्रयोग गर्दा समेत मेयर तिलक राइले आफ्नै पार्टिका अध्यक्ष हरुलाइ समर्थन गर्दै रुलिङ समेत नगरेको भन्दै माफी नमागे सम्म कुनै पनि बैठक मा सहभागी नहुने बताएका छन् ।

नेकपा निकट वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले प्रेस बिघ्य्पती जारी गर्दै नगर प्रमुखले आत्माआलोचना नगरे सम्म कुनै पनि बैठक मा सहभागी नहुने र बुधबार हुने नहर सभामा पनि भाग नलिने बताएका छन् । नगरप्रमुख राइले विधि र प्रकृया बिपरित नगरसभा गर्न खोजेको वडा नम्बर १७ का वडाअध्यक्ष मनोज भट्टराई ले आरोप लगाए ।

वडाअध्यक्ष हरु सङ छलफल र परामर्श नगरी नगरसभा गर्न खोज्दा समस्या आएको उनले बताए ।

उनका अनुसार वडाको आयस्रोत र जनसंख्या को आधारमा १० करोड बिनियोजन भएको र थप १० करोड वडाको आयास्रोत, जनसंख्या र भुगोलको आधारमा बिनियोजन गर्ने गरि बजेट सिलिङको समास्या समाधान भए पनि काङ्ग्रेस निकट अध्यक्ष हरुले बिरोध जनाउदै बैठक भाडेको थिए ।

नेकपा निकट वडाध्यक्षहरुले बैठक बहिष्कार गरे पछि मेयर राइले छलफल को लागि बिहान ७ बजे वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाइ बोलाएका छन् ।

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved