बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौँ । बलिउडका चर्चित ३४ बर्षिय युवा अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हुन् । प्रहरी घरमा पुगेर अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले बताएका छन् ।

उनको किन आत्महत्या गरे भन्ने कारण बारे भने अहिले प्रष्ट भएसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता राजपुत पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको र उनले डिप्रेसनको उपचार समेत गराईरहेको बताइएको छ ।

टेलिभजनबाट आफ्नो करियर सुरु गरेका उनि बलिउडमा पनि छाएका थिए । राजपुतको पछिल्लो फिल्म छिछोरे रिलिज भएको थियो । उनी भारतीय टेलिभिजनको धाराबाहिक पवित्रा रिस्ताबाट चर्चामा आएका थिए ।

सन् २०१३ मा काइ पो चे फिल्मबाट बलिवुडमा डेभ्यु गरेका उनले एमएस धोनी, अन टोल्ड स्टोरी, केदारनाथ जस्ता फिल्ममा काम गरेका थिए ।

 

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

वराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०८३/०८ ...

ब्राउन सुगरसहित दुई ...

धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved